त्रिशूली–३ ‘ए’ सुरुङभित्र रहेका व्यक्तिले अर्कै फोन लगेको पुष्टि
त्रिशूली-३ ‘ए’ मा सुरुङभित्र रहेका व्यक्तिले अर्कै फोन लगेको पुष्टि भएको छ। केही समय अघि सम्पर्क स्थापित भएको मोबाइल फोन ती कर्मचारीले आफ्नो आवास (क्वार्टर) मै चार्जमा छोडिएको विद्युत् प्राधिकरणका एक अधिकारीले बताए।‘सुरुमा ट्रयाक गरिएको मोबाइल फोन आवास (क्वार्टर) मै चार्जमा छाडिएको पाइयो। कर्मचारीले दोस्रो फोन साथमा लिएर गएको पुष्टि भएको छ’, उनले भने।केही बेर अघि सुरूङ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







